उदयपुर सिमेन्ट उद्योग सञ्चालन
प्रकाशित मिति
२०७७ जेष्ठ १८ गते, आईतवार ०७:०६
काठमाडौं। कोरोना विषाणुविरुद्ध लड्न घोषणा भएको बन्दाबन्दीसँगै बन्द भएको उदयपुर सिमेन्ट उद्योग शुक्रबारबाट सञ्चालन भएको छ ।
दैनिक १२ हजार बोरा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको उद्योग दुई महिना पाँच दिनको बन्दपछि सञ्चालन भएको हो । एक दिन मात्र उद्योग सञ्चालन नहुँदा पनि ९६ लाख ४१ हजार १६० रुपियाँ घाटा हुने उद्योगले जनाएको छ । यसअनुसार बन्दाबन्दीमा भएको ६५ दिन लामो बन्दबाट ६२ करोड ६६ लाख ७५ हजार चार सय रुपियाँ घाटा भएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताएका छन् ।
तथापि स्थानीय बजारमा सिमेन्टको अभाव हुन नदिन बन्दाबन्दीको समयमा पनि उद्योगको भण्डारबाट आठ करोड ३४ लाख रुपियाँ बराबरको एक लाख बोरा सिमेन्ट बिक्री गरिएको उद्योगका बिक्री विभाग प्रमुख रामबहादुर जिसीले बताएका छन् । गोरखापत्रबाट साभार
Related
Recent News
- प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
- जेनजी शहीदकी आमाको संसद्मा भावुक सम्बोधन : ‘शहीदले न्याय पाए एक सेकेन्ड पनि पदमा बस्दिनँ’
- नेप्से ७ अंकले बढ्यो
- वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
- कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी-जावलाखेलमा यात्रु प्रतीक्षालय बेन्च स्थापना
- दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप सम्पन्न, हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी विजेता
- सिजीको दशैं–तिहार योजना सार्वजनिक, १ लाख २ हजारसम्म क्यासब्याक
- भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
- धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन
- प्रभु बैंकद्वारा ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया