भरातमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो
प्रकाशित मिति
२०७७ जेष्ठ ११ गते, आईतवार ०९:५४
A woman wearing a mask to prevent contracting the coronavirus reacts as employees from a disinfection service company sanitize a traditional market in Seoul, South Korea, February 26, 2020. REUTERS/Kim Hong-Ji TPX IMAGES OF THE DAY
काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ६२९ कोरोना संक्रमित थपिएका छन् ।
भारतमा अघिल्लो २४ घण्टामा ६ हजार ६५४ संक्रमित थपिएका थिए । २४ घण्टाको अवधीमा भारतमा संक्रमित थपिएको यो अहिलेसम्कै धेरै हो । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४२ जनाको मृत्यु भएको छ । भारतमा १ लाख ३१ हजार ४२३ मा कोरोना संक्रमण देखिसकेको छ । ३ हजार ७२० को मृत्यु भइसकेको छ । भारतले दैनिक १ लाख भन्दा धेरैमा कोरोना परीक्षण गर्दै आएको छ ।





प्रतिकृया