• २५ भदौ २०८३, बिहीबार
  • ८ः१५ राती

स्पेनमा जुलाईदेखि विदेशी पर्यटक आवागमनमा खुकुलो 

प्रकाशित मिति

२०७७ जेष्ठ १० गते, शनिबार ०९:४६

 

National Life

स्पेन । विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले शनिबार भने, ‘कोरोनाभाइरसका कारण मार्च महिनाको मध्यदेखि बन्द अवस्थामा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरूलाई आगामी जुलाईदेखि खुला गरिनेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री साञ्चेजले शनिबार पत्रकार सम्ममेलनमा भने, “सरकारले जुलाईदेखि विदेशी पर्यटकलाई सुरक्षा सावधानी अपनाएर स्पेन भ्रमणका लागि अनुमति दिने तयारी भइसकेको छ ।”

प्रतिकृया