• २८ भदौ २०८३, आइतबार
  • ५ः१६ बेलुका

करिब एक सय यात्रु बोकेको पाकिस्तानी विमान दुर्घटना

प्रकाशित मिति

२०७७ जेष्ठ ९ गते, शुक्रबार ०५:०५

काठमाडौँ, पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ ।
विमानमा ९९ जना यात्रु र आठ चालक दलका सदस्य रहेको बताइएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो ।

National Life

सामाजिक सञ्चालहरुमा दुर्घटनास्थल वरपर धूवाँ उडिरहेका तस्बिरहरु पोष्ट गरिएको सीएनएनले जानाएको छ ।

प्रतिकृया