• २५ भदौ २०८३, बिहीबार
  • ९ः०० राती

थप दुई जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या २१९ पुग्यो

प्रकाशित मिति

२०७७ बैशाख ३१ गते, बुधबार ०२:१३

काठमाडौं, नेपालमा बुधबार थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

National Life

काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको छ । त्यसै गरी कपिलवस्तुका २२ वर्षका पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

प्रतिकृया