स्थायी कमिटी बैठक एक दुई दिनमा टुङ्गो लाग्नेः प्रचण्ड
प्रकाशित मिति
२०७७ बैशाख २५ गते, बिहीबार ०९:५६
काठमाडौं। सत्तरुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बिहीबारका लागि बोलाइएको पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको बताएका छन् ।
उनले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल सकिएपछि दुई दिनभित्र स्थायी कमिटीको बैठक बोलाउने पनि बताएका छन् । संसद भवनमा प्रतिक्रिया दिँदै उनले भने, आन्तरिक गृहकार्य नपुगेर बैठक बस्न सकेन । अलि गृहकार्य नपुगेकै हो । दुवै अध्यक्षले बैठक एक दुई दिनभित्र बोलाउँछौं ।
स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न बुधबार प्रधानमन्त्री निवासमा बसेको पार्टीको सचिवलाय बैठकले एजेन्डा तय गर्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया