बुद्ध जयन्तीको अवसरमा बालुवाटारमा दीप प्रज्वलन सम्पन्न
प्रकाशित मिति
२०७७ बैशाख २५ गते, बिहीबार ०९:४६
काठमाडौं । आज २५६४ औं बुद्धजयन्ती दीप प्रज्वलन गरी मनाइएको छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति (निधन) भएको वैशाख शुक्ल पूणिर्मा (आज)को दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा श्रद्धापूर्वक यो दिनलाई मनाउने गर्छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा दीप प्रज्वलन गरिएको छ ।

सरकारले कोरोना महामारीसंग लड्न साँझ दीप प्रज्वलन गर्न आग्रह नै गरेको थियो । त्यस्तै काठमाण्डौको बौद्धनाथ बुद्ध धर्मावलम्बीहरुको एक प्रमुख धार्मिकस्थल हो । हरक वर्ष वौद्ध जयन्तीमा यहाँ सयौं मानिसहरु दर्शन, पूजापाठ र प्रार्थनाका लागि जाने गर्दथे। तर यस वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणा लागि सरकारले गरेको लकडाउनका कारण धेरै मानिस उपस्थित हुन सकेनन् ।


Related
Recent News
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया