• ६ असोज २०८३, मंगलबार
  • ११ः२४ राती

सभामुख सापकोटाद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०८:००

काठमाडौँ, प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाले विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नु भएको छ ।

National Life

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण प्रेस विज्ञप्ति जारी गरी सञ्चारकर्मी तथा प्रेस जगतमा रहेकालाई शुभकामना व्यक्त गर्नुभएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया