• २५ भदौ २०८३, बिहीबार
  • १०ः१४ राती

थप दुई जनामा कोरोना भाइरस संक्रमणकोे पुष्टि, संक्रमित संख्या ५९ पुग्यो

प्रकाशित मिति

२०७७ बैशाख १९ गते, शुक्रबार ०२:२७

काठमाडौं, नेपालमा थप दूई जनामा कोरोना भाइरस (कोभिड –१९)  संक्रमणकोे पुष्टि भएको छ । यस संगै नेपालमा संक्रमण्को संख्या ५९ पुगेको छ । आज नयाँ पुष्टि भएका रुपन्देहीका २५ बर्षीय पुरुष र नेपालगन्जका ६० बर्षीय पुरुष रहेको स्वास्थ तथा जनसंख्या मन्त्रलयले जनाएकोे छ ।

National Life

हाल सम्म १६ जना भाइरसको संक्रमणबाट सन्चो भइसकेका छन् भने बाँकी उपचाररत रहेको स्वास्थ अवस्था सामान्य रहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया