• २० भदौ २०८३, शनिबार
  • १२ः४३ राती

लकडाउन वैशाख १५ सम्म लम्बियो

प्रकाशित मिति

२०७७ बैशाख २ गते, मंगलवार ०३:२८

काठमाडौं, सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

National Life

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी दुई चरण गरी ३ वैशाखसम्म लकडाउन अवधि लम्ब्याइएकोमा आज फेरि तेस्रो चरणको घोषणा भएको हो । सरकारले लकडाउन अझै कडा गर्नुका साथै सीमा क्षेत्रमा समेत कडाई गर्ने निर्णय गरेको बुझिएको छ ।

प्रतिकृया