• २३ भदौ २०८३, मंगलबार
  • ६ः४६ बेलुका

अब अनलाइनबाटै लकडाउनमा सवारी सञ्चालनका लागि पास पाइने

प्रकाशित मिति

२०७७ बैशाख २ गते, मंगलवार १२:५४

काठमाडौं, विश्वभरी कारोना भाइरस (कोभिड–१९) ले ल्याएको महामारीको संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउनको अवस्थामा अनलाइनबाटै लकडाउनमा सवारी सञ्चालनका लागि पास पाइने भएको छ ।

National Life

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि अब ई–पासको व्यवस्था सुरु गरिएको हो ।

खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईनमार्फत फारम भरेर सवारी पास लिन सकिने गृह मन्त्रालयले जनाएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

ई–पास लिनका लागि जततउकस्ररभउबकक।mयजब।नयख।लउर मा गएर विवरण भर्नुपर्ने हुन्छ । त्यसपछि जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ ।

प्रतिकृया