नयाँ वर्ष २०७७ आरम्भ
प्रकाशित मिति
२०७७ बैशाख १ गते, सोमबार ०७:१४
काठमाडौं। आजबाट नयाँ वर्ष २०७७ आरम्भ भएको छ । वि.सं. को नयाँ वर्ष चुनौतीपूर्ण रहेको विश्वले भोगिरहेको कोरोना भाइरसको महामारीका कारण पनि प्रष्ट छ ।

इतिहासमै सबैभन्दा खल्लो नयाँ वर्षका रुपमा यसलाई लिइएको छ । नयाँ वर्षमा नेपालीहरु घरभित्रै लकडाउन पालना गर्नुपर्ने अवस्थामा छ ।
मातृभुमि न्युज आफ्ना पाठक र शुभचिन्तकहरुलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । जस्तोसुकै कठिन घडीमा पनि समयको चक्र चलिरहने हुँदा नयाँ वर्ष भव्यताका साथ नमिलेपनि सभ्य तरिकाले आ आफ्नै स्थानमा बसेर मनाउन मिल्ने नै छ । २०७७ साल सकारात्मक र रचनात्मकको वर्ष होस् भन्ने कामना गर्दछ ।

विद्यमान संकटको अबस्थामा सम्पुर्ण नेपालीमा सु स्वाथ्य र्दिघायुको कामना, स्वदेश तथा बिदेशमा रहनु भएको सम्पुर्ण नेपालीलाई नयाँ बर्ष २०७७को व्यक्त गर्दछ ।
Related
Recent News
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया