• २४ भदौ २०८३, बुधबार
  • ६ः४५ बेलुका

सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको अफवाह फैलाउने दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र २८ गते, शुक्रबार ०९:५०

काठमाडौं । प्रधानमन्त्री केपी ओली सहितका अधिकारीहरुविरुद्ध सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

National Life

प्रहरी प्रधान कार्यालय, साइबर व्यूरोले बुढानिलकण्ठको चुनिखेल बस्दै आएका तारा नाछिरिङ र पनौतीका रामकुमार रघु श्रेष्ठलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । ताराले प्रम ओली लगायत विशिष्ट व्यक्ति तथा श्रेष्ठले प्रम ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमर्यादित कार्य गरेको पाइएपछि पक्राउ गरिएको हो,’ प्रहरी प्रधान कार्यालयको बुलेटिनमा भनिएको छ।

प्रतिकृया