• ७ असोज २०८३, बुधबार
  • ११ः५९ बिहान

दिउँसै सुनका गहना तथा नगद चोरी भएपछि…

प्रकाशित मिति

२०७६ चैत्र २१ गते, शुक्रबार ०१:२३

काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका–५ थलीस्थित सापकोटा गाँउबाट चोरी भएको छ । ४२ वर्षीय बलहरी चौलागाँईको घरबाट बिहीबार नगद तथा सुनका बिभिन्न गहना गरी करिब २ लाख १७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

National Life

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया