• २३ भदौ २०८३, मंगलबार
  • ८ः०५ राती

कोरोना भएको हल्ला फैलाउने युवा पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०६:०५

 

National Life

झापा । दमकमा कोरोना भाइसरको संक्रमण देखियो भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत भ्रम फैलाउने एक व्यक्ति आज झापाको दमकबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक १ निवासी ३५ वर्षीय कुमार राई रहेका इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजय पण्डितले जाकारी दिएका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया