• २० भदौ २०८३, शनिबार
  • ४ः३९ बिहान

कोरोना कोषलाई कांग्रेसले ५० लाख सहयोग गर्ने

प्रकाशित मिति

२०७६ चैत्र ११ गते, मंगलवार ०७:११

काठमाडौं, नेपाली कांग्रेसले सरकारलाई अर्थिक सहयोग गर्ने भएको छ । कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट पचास लाख जम्मा गर्ने निर्णय गरेको हो ।

National Life

कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले पार्टीले ५० लाख र संघीय सांसदहरुले १ महीनाको तलब अलग दिने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिकृया