• २३ भदौ २०८३, मंगलबार
  • १२ः०७ दिउँसो

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार १२:०९

काठमाडौँ । आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

National Life

आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७७ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया