• ७ असोज २०८३, बुधबार
  • ७ः५० बिहान

हावाहुरीसँगै आएको असिनापानीले बानीनालीमा ठूलो क्षति

प्रकाशित मिति

२०७६ चैत्र १ गते, शनिबार ११:४५

कपिलवस्तु । कपिलवस्तुमा हावाहुरीसँगै आएको असिनापानीले बानीनालीमा ठूलो क्षति र्पुयाएको छ । शुक्रबार दिउंसो एक्कासी हवाहुरीसँगै परेको पानीले मकैं,गहुँजस्ता अन्नबाली र आँप,लिचीजस्ता फलफूल र तरकारी बालीमा क्षति पुगेको हो ।

National Life

पहिला परेको पानीले गहुँ बालीमात्र क्षति पुर्याएकोमा हिजोको असिना पानीले सबै बालीनालीमा क्षति पुगेको किसानहरुले बताएका छन् ।

पानीले ईटा उद्योगहरुमा पनि ठूलो क्षति पुगेको छ । असिना पानीले पुर्याएको क्षतिको यकिन तथ्यांक भने नआइसकेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया