• १ असोज २०८३, बिहीबार
  • १२ः३८ राती

सुनको मूल्य फेरि बढ्यो

प्रकाशित मिति

२०७६ फाल्गुन २२ गते, बिहीबार ११:४४

काठमाडौं । नेपाली बजारमा बिहीवार पनि सुनको मूल्यमा वृद्धि भएको छ । बिहीवार छापावाल सुन प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

बुधवार ८० हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनमा बिहीवार २ सय रुपैयाँले वृद्धि भएको हो । बिहीवार तेजावी सुन प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसदिन चाँदीको मूल्यमा भने स्थिर रहेको छ । बिहीवार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया