• ५ साउन २०८३, मंगलबार
  • ९:१३ बिहान

बिओकले ल्यायौ स्मार्ट टपअपमा नगद फिर्ता योजना

प्रकाशित मिति

२०७६ फाल्गुन १५ गते, बिहीबार १२:५१

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औं वर्ष पूरा गरेको अवसरमा आफ्नो ग्राहकका लागि मोबाइलमा टपअपमा २५ प्रतिशत नगद फिर्ता पाउने योजना ल्याएको छ ।

ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै बिओके स्र्माट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकहरुले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको हो ।

Kamana Sewa

ग्राहक महानुभावहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ । बैंकले ‘अब पाउनुहोस्, मोबाइल भुक्तानी र्मै आम्दानी’ भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहलाई अनुरोध गरेको छ ।

Classic Tech Desktop

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया