• २ असोज २०८३, शुक्रबार
  • ४ः४७ बिहान

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

प्रकाशित मिति

२०७६ फाल्गुन १५ गते, बिहीबार १२:०२

सुनचाँदीको मूल्य

काठमाडौं, सुनको भाउमा बिहीबार वृद्धि भएको छ । बिहीबार तोलामा दुई सयले बढेर ७९ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

महासंघका अनुसार तेजावी सुन पनि तोलामा २ सयले बढेर ७९ हजार ४ सय पुगेको छ भने आज चाँदीको भाउ घटेर तोलाको ९ सय कायम भएको छ ।

प्रतिकृया