• २२ भदौ २०८३, सोमबार
  • ११ः२२ राती

संसदमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

प्रकाशित मिति

२०७६ फाल्गुन ३ गते, शनिबार ११:४६

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेका हुन् ।

National Life

उनले संसदमा आफ्नो कार्यकालमा भएका कामबारे जानकारी गराइरहेका छन् । एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले अघिल्लो वर्ष पनि संसदमा सरकारको कामबारे जानकारी दिन सम्बोधन गर्न खोजेपनि प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण रोकिएको थियो ।

प्रतिकृया