• १९ भदौ २०८३, शुक्रबार
  • ४ः३२ बिहान

सुनचाँदीको मुल्य बृद्धी

प्रकाशित मिति

२०७६ फाल्गुन १ गते, बिहीबार ११:०६

नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धी भएको छ । बुधबार प्रीततोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्यमा ३०० ले बृद्धी भई आज बिहीबार ७६ हजारमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महाँसघले जनाएको छ। भने तेजावी सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मुल्य बुधबारको तुलनामा ५ रुपैयाले बृद्धी भई ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।

Kamana Sewa

प्रतिकृया