• २५ भदौ २०८३, बिहीबार
  • ४ः२५ बेलुका

सशस्त्र प्रहरी नायव महानिरीक्षकका लागि ५ जनालाई दर्ज्यानी चिन्ह

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार ११:१०

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका ५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

National Life

सशस्त्र प्रहरी बलले प्रधान कार्यालयमा बिहिबार आयोजना गरेको कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई.किशोर प्रधान र राजेन्द्र बस्नेत पदोन्नती हुनुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया