• ४ साउन २०८३, सोमबार
  • ३:३१ बिहान

सगरमाथासहित छ वटा हिमाल सफा गरिँदै

प्रकाशित मिति

२०७६ माघ २१ गते, मंगलवार ०९:५९

काठमाडौँ, ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल बनाउन नेपाल सरकारले एकै पटक छ वटा हिमाल सफाई गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकै पटक सफा गरिन लागिएको हो ।

नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर हिमाल सफाइ गर्न लागेको हो । करिब आठ करोड ५९ लाख ९३ हजार रुपियाँको लागतमा हिमालको सफाइ गरिनेछ ।

Kamana Sewa

प्रतिकृया