• १७ असोज २०८३, शनिबार
  • ६ः२६ बेलुका

चर्चित गायक बद्री पङ्गेनीलाई पितृ शोक

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ०४:५७

काठमाडौं। लोक गायक बद्री पङ्गेनीलाई पितृ शोक परेको छ । लामो समयदेखि दमबाट पीडित रहदै आएका बद्रीका ७० वर्षीय पिता बोधराज पङ्गेनीको निधन भएको छ ।

National Life

काठमाडौंको धापाशी बस्दै आएका उनी उपचारको क्रममा अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको परिवारजनले जनाएको छ । उनको पुर्खोली घर पाल्पाको रामपुरमा दाहसंस्कार गरिने जनाइएको छ ।

प्रतिकृया