• १७ असोज २०८३, शनिबार
  • ६ः२६ बेलुका

अर्काको नाममा ट्रयाल दिने नक्कली प्रशिक्षार्थी पक्राउ

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ०४:३४

काठमाडौं । अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने एक जना नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन ।

National Life

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले यातायात व्यबस्था कार्यालय सुकेधारा ट्रायल सेन्टरमा अर्काको नाममा लाइसेन्सको ट्रायल परीक्षा दिने जुम्ला तातापानि ५ घर भई हाल किर्तिपुर पाँगा बस्ने २१ बर्षीय ललित जोशीलाई पक्रउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बृत्त गौशालामा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिकृया