• १७ असोज २०८३, शनिबार
  • ११ः०५ राती

दुई किलो कोकिनसहित विदेशी नागरीक पक्राउ

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार ०५:२२

काठमाडौँ, काठमाडौं महानगरपालिका–२९ ज्याठा ठमेलको एक होटलबाट लागू औषधसहित विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा Bolivian का २७ बर्षीय SOLANO CHAVEZ MIGUEL रहेका लागूऔषध व्यूरोले जनाएको छ । उनीसंग रहेको सुटकेश भित्र फल्सबटम बनाई लुकाई छिपाई राखेको अवस्थामा लागू औषध कोकिन २ किलो २०० ग्राम फेला परेको छ ।

National Life

उनीमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया