युएइमा ब्रिजेस र बियोन्डको नेपाली लाइभ म्युजिक सो हुदै
प्रकाशित मिति
२०७६ माघ १५ गते, बुधबार ०६:०४
दुबईमा विगत ११ बर्षदेखि संगितिक क्षेत्रमा योगदान पुर्याएको एआई (अशोक इंटरनेशनल असिमित) ले संगितिक कार्यक्रम आयोजना गरेको छ । एआई संस्थापक अशोक सुन्दास र ज्योति कुँवरको सहयोगमा उक्त कार्यक्रमको आयोजना गर्न लागेका हुन् । दुबईमा नेपाली कलाकारहरुको माग धेरै रहेकाले दुबईमा बस्ने नेपालीहरूको लागि सम्झनलायक संगितिक कार्यक्रमको प्रस्तुति लिएर आएका छन् । उनिहरुको हिट गित जस्तै डल्ली डल्ली, कोरी हेर, किच किच, ओ मैचा, सारर र अन्य धेरै गितहरु रहेका छन् । साथै उक्त कार्यक्रमका् सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संचालक ज्योति कुवरले जानकारी दिएका छन् ।
Brijesh & Beyond (दुबईमा)
Show detail:
Brijesh & Beyond (नेस स्टूडियो ) दुबैमा प्रत्यक्ष
डीजे विजयको याक एन यती मा प्रस्तुति Astoria Hotel. Bur Dubai UAE प्रदर्शन गर्दैछ।
TICKET PRICE AED 60
Date: Thursday 6 February 2020
Time: Door opens at 8PM Show starts at 9PM
Venue: Yak N Yeti – Ground Floor – Astoria Hotel.
MORE INFO: +971569256213 / +971564254809
प्रतिकृया