• २२ भदौ २०८३, सोमबार
  • १२ः२५ दिउँसो

मंगलबार सुनचाँदीको मुल्य

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार १२:०५

काठमाडौँ, मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमै कारोबार भइरहेको छ ।

National Life

त्यस्तै आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया