• २९ भदौ २०८३, सोमबार
  • २ः२२ राती

गायिका आस्था राउत ४ दिन हिरासतमा

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार ०३:०८

काठमाडौं, गायिका आस्था राउत ४ दिन हिरासत बस्ने भएकी छिन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

National Life

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

प्रतिकृया