• १९ भदौ २०८३, शुक्रबार
  • १२ः०१ राती

कृषि सचिव जिसीले राजीनामा दिदै

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार ०२:४३

काठमाडौं,विश्व खाद्य कार्यक्रममा जागिर खानको लागि कृषि सचिव डा.युवकध्वज जिसीले पदबाट राजीनामा दिने भएका छन् । उनीनिकट स्रोतका अनुसार जिसीले छिट्टै राजीनामा दिइ विश्व खाद्य कार्यक्रमको आग्रहमा बैंकक जाने भएका छन् । उनले त्यहाँ बसेर रिजनल प्रमुखको जिम्मेवरी सम्हाल्ने बुझिएको छ ।

विश्व खाद्य कार्यक्रमको लागि बैंककमा बसेर रिजनल प्रमुखको जिम्मेवारी सम्हाल्नको लागि आएको अवसरलाई खेर फाल्न नहुने सुझाव आएपछि उनी यो बैंककतर्फ प्रस्थान् गर्ने तयारीमा जुटेका छन् ।

Kamana Sewa

प्रतिकृया