• २५ भदौ २०८३, बिहीबार
  • ५ः१४ बेलुका

एमसीसी : सरकारले गर्यो आयात गर्नुपर्ने सामाग्रीको सूची स्वीकृत

प्रकाशित मिति

२०७६ माघ ९ गते, बिहीबार ०७:२१

 

National Life

काठमाडौं ।
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीले दिने ५० करोड अमेरिकी डलर अनुदान स्वीकृत गर्ने–नगर्ने बहसले राजनीतिक वृत्त तातिरहेका बेला सरकारले एमसीसीका परियोजना कार्यान्वयन गर्न आयात गर्नुपर्ने सामाग्रीको सूची स्वीकृत गरेको छ ।

सूचीमा ७ लाख ५३ हजार अमेरिकी डलर बराबरका सामाग्री, उपकरण र सवारीसाधन छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताअनुसार संसद्मा अनुमोदनका लागि दर्ता भएसँगै यो अनुदान सहायतालाई लिएर सत्तारूढ दल नेकपाभित्र तीव्र मतभेद छ । अन्नपूर्ण पोस्टबाट ।

प्रतिकृया