• ४ साउन २०८३, सोमबार
  • ७:०१ बेलुका

एउटा कुर्सीमा बस्ने ६३ जनाको मुत्यु भएपछि…

प्रकाशित मिति

२०७६ पुष २१ गते, सोमबार ०९:४८

एजेन्सी, हेर्दा सामन्य देखिने यो कुर्सी वर्षौ देखि घरमा थन्किएको छ । जसले यो कुर्सीमा बस्न हिम्मत गर्यो ऊ जिउँदो फर्किएको छैन । बेलायतको थर्कस म्युजियममा ६ फिट उचाईमा एउटा कुर्सी झुन्डिरहेको छ । वर्षौ देखि यो भित्तामा झुन्डिरहेको छ ।

यो कुर्सी थाँमस बस्बी नाम गरेका व्यक्तिको मन पर्ने वस्तु थियो । उनले आफ्नो समय यसमा बसेर बिताउथे । १७०२ मा थाँमसले आफ्नै ससुराको हत्या यसै कुर्सीमा गरेका थिए । यीनले आफू बस्ने कुर्सीमा ससुरा बसेको देखेर उनको हत्या गरेका थिए ।

Kamana Sewa

हालसम्म यो कुर्सीमा बसेपछि ६३ जनाको मृत्यु भइसकेको छ । दोश्रो विश्वयुद्धको समयमा यो कुर्सी राखीएका थियो । जसलाई मानिसहरु हट सीटको नामले चिन्ने गरेका थिए । यो कुर्सीमा बस्नेहरु युद्धबाट कोहिपनि नफर्किएको मानिसहरुले बताइरहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया