• ११ असोज २०८३, आइतबार
  • ४ः०२ बिहान

दीपिका पादुकोणको नयाँ फिल्म ‘छपाक’ रिलिज हुँदै

प्रकाशित मिति

२०७६ पुष १९ गते, शनिबार ०२:३१

एजेन्सी, बलिउड अभिनेत्री दीपिका पादुकोणको नयाँ फिल्म ‘छपाक’ यही जनवरी १० मा रिलिज हुँदैछ ।फिल्ममा दीपिकाको लुक्सलाई धेरैले सरहाना गरेका छन्। उनले तेजाब आक्रमण भएको अनुहार देखाउन निकै मिहेनत गरेकी थिइन् ।दीपिकाले यो फिल्ममा पहिरिएको तेजाबले डढाएको अनुहारको मास्क जलाइ दिएकी छिन् ।

National Life

हालै एक कार्यक्रममा दीपिकाले दिएकी जानकारी अनुसार सुटिङको अन्तिम दिन उनले उक्त मास्क जलाएकी हुन् । यो मास्क लगाएर सुटिङ गरून्जेल उनलाई बेग्लै अनुभूति भएको र ती अनुभव आफूसँग नरहून् भनेर मास्क जलाएको बताएकी छन् ।

प्रतिकृया