• ९ असोज २०८३, शुक्रबार
  • ९ः०२ राती

मन्त्री भट्टराईद्वारा विमानस्थलमा बुद्धको प्रतिमा अनावरण

प्रकाशित मिति

२०७६ पुष १९ गते, शनिबार ०३:२०

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बुद्धको प्रतीमा अनावरण गर्नु भएको छ ।शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ । स्थापित प्रतीमा करिब एक टन तौलको छ । प्रतीमाको माथिल्लो भागमा अंग्रेजीमा ‘भगवान बुद्धको जन्मभूमि’मा स्वागत छ भन्ने लेखिएको छ ।

National Life

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थललाई बुटिक बनाउन अरु काम पनि भएका छन् ।

प्रतिकृया