• २१ जेठ २०८३, बिहीबार
  • ११:५० बेलुका

अब एटिएमबाट एक दिनमा एक लाखसम्म निकाल्न मिल्ने

प्रकाशित मिति

२०७६ पुष १८ गते, शुक्रबार ०७:०४

काठमाडौं, नेपाल राष्ट्र बैंकले एक दिनमा एटिएमबाट एक लाख रुपैयाँसम्म निकाल्न पाइने व्यवस्था गरेको छ । बिहीबार भुक्तानी प्रणलीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दे सीमा बढाएको हो।

एटिएममार्फत एक दिनमा डेबिट कार्डमार्फत न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजारसम्म निकाल्न पाइनेगरी एक दिनमा १ लाखसम्म नगद निकाल्न पाइने व्यवस्था गरेको हो। यसैगरी, विद्युतीय माध्यमबाट वालेटमार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ। यसअघि यस्तो सीमा १ लाखसम्म थियो

Kamana Sewa

प्रतिकृया