• १७ भदौ २०८३, बुधबार
  • ५ः४३ बेलुका

नेपाल चिकित्सक संघको अध्यक्षमा डा कार्कीको उम्मेद्धवारी

प्रकाशित मिति

२०७६ पुष ५ गते, शनिबार ०७:३४

काठमाडौं, नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा। लोचन कार्कीले उम्मेदारी दिएका छन्। शुक्रबार एक कार्यक्रमका बीच डा कार्कीले ध्यक्षमा आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन् । संघको चुनाव आगामी माघमा हुने तय भएको छ। अध्यक्षका उम्मेद्धवार डाक्टर कार्की हाल वीर अस्पतालमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन् ।


कार्कीको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा डा। शिव प्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा। अनिल बिक्रम कार्की, महासचिव डा। बद्री रिजाल, कोषाध्यक्षमा डा। प्रकाश बुढाथोकी, सह कोषाध्यक्षमा निरज कुमार सिंह, डा। विश्वराज दवाडीले उम्मेद्धवारी दिएका छन् । त्यस्तै, सदस्यमा डा। बिक्रान्त ढकाल, डा। विपेश आचार्य, डा। नन्दकुमारी गुरुङ, डा। प्रमोश जोशी, डा। रितेश थापा र डा। संजिव तिवारीले उम्मेद्धवारी दिएका छन् ।

Kamana Sewa

 

Classic Tech Desktop

प्रतिकृया