• २३ भदौ २०८३, मंगलबार
  • १०ः५५ राती

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति

२०७६ पुष ३ गते, बिहीबार ११:३३

काठमाडौँ, नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्‍ने भएको छ । शुक्रबारदेखि हुने संसदको पाँचौं अधिवेशनका लािग आन्तरिक गृहकार्य पुरा गर्न संसदीय दलको बैठक बस्‍न लागेको हो ।

National Life

संसदीय दलको बैठक आज संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो साढे एक बजे बस्ने पार्टी कार्यलयले जनाएको छ ।

प्रतिकृया