• १७ भदौ २०८३, बुधबार
  • ५ः४५ बेलुका

युरिक एसिडबाट बच्ने सात उपाय

प्रकाशित मिति

२०७६ पुष २ गते, बुधबार ०१:४७

भक्तपुर, रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्यालाई गौट–बाथरोग भनिन्छ । खानपान र जीवनशैलीसँग सम्बन्धित रोग भएकाले यस रोगलाई निर्मूल पार्न खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ ।

यूरिक एसिड भएकाले खानपानमा ध्यानु दिनु पर्ने कुराहरु

Kamana Sewa

१) रातो मासु नखाने । जस्तैः खसी, राँगा वा भित्री मासु कलेजो, मिर्गौला, गिदी आदि ।
२) मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने । जस्तै : चूरोट, रक्सी, पान, जर्दा, सूर्ती, खैनी, आदि ।
३) प्रशस्त मात्रामा पानी पिउने ।
४) दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिंड्ने ।
५) योगासन, प्राणायाम गर्ने ।
६) दाल, गेडागुडी, कुरिलो, गोलभेंडा, तामा जस्ता परिकारको उपभोग कम गर्ने ।
७) जंकफुड तथा बेकरी उत्पादनको प्रयोग कम गर्ने जस्तैः मःम, चाउचाउ, केक, बिस्कुट आदि ।

Classic Tech Desktop

प्रतिकृया