तीन किलो कोकिनसहित एक महिला पक्राउ
प्रकाशित मिति
२०७६ पुष २ गते, बुधबार ०२:०६
काठमाण्डौ,काठमाण्डौत्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट BOLIVIAN नागरिक पक्राउ परेकी छिन् । लागूऔषध नियन्त्रण ब्यूरोले मंगलबार बिहान दुबईको फ्लाईट नम्बरको उडानद्वारा काठमाण्डौत्रिभुवन अन्तर्राष्ट्रियबिमानस्थल आएकी ४१ वर्षिय की HERRERA ARTEAGA OLGA लाई पक्राउ गरेको हो ।


त्रिभुवन विमानस्थल गौचरको आगमन कक्षको यात्रुहरु आउने स्थानमा फेला पारी उनको खानतलासी गर्दा ज्याकेट भित्र प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याएको लागू औषध कोकिन तीन किलोग्रामसहित उनलाई पक्राउ गरेको व्युरोले जनाएको छ । उनीमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको व्युरोले जनाएको छ ।



Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया