• २८ भदौ २०८३, आइतबार
  • ५ः०५ बिहान

प्रतिनिधि सभा सदस्य भट्टराईको पद तथा गोपनीयताको सपथ आज

प्रकाशित मिति

२०७६ पुष १ गते, मंगलवार ०९:३९

काठमाडौँ, उपचुनावबाट प्रतिनिधि सभाको सांसद पदको लागि चुनिनु भएकी विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ ।

National Life

उहाँलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा दिउँसो १ बजे शपथ ग्रहण गराउनुहुने छ । सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले विद्यालाई सपथ ग्रहण गराउन लाग्नुभएको हो ।

प्रतिकृया