• २८ भदौ २०८३, आइतबार
  • ११ः१६ राती

सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ मंसिर ३० गते, सोमबार ०१:४८

सुनचाँदीको मूल्य

काठमाडौँ, सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन स्थिर रहँदै छापावाला सुन ७१ हजार ३ सयमै कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजारमै कारोबार भइरहेको छ ।

National Life

त्यस्तै, आज चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया