• ७ असोज २०८३, बुधबार
  • ७ः२७ बिहान

सागका पदक विजेतालाई नगर परिक्रम गराइदै

प्रकाशित मिति

२०७६ मंसिर २७ गते, शुक्रबार ११:३४

काठमाडौँ,तेह्रौं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई शुक्रबार नगर परिक्रममा गराइने भएको छ ।

National Life

बिहान ११ बजे त्रिपुरेश्वरबाट सुरु भई न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे–राधे, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः त्यही बाटोबाट कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै परिषद हातामा टुंगिने राखेपले जनाएको छ ।

बुधबार सकिएको सागमा नेपाली खेलाडीले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी २०६ पदक जितेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया