• १८ भदौ २०८३, बिहीबार
  • १०ः४३ राती

अतिक्रमित भूमि फिर्ताको माग गर्दै, योग समिती नेपालले जिससमा ज्ञापनपत्र बुझायो

प्रकाशित मिति

२०७६ कार्तिक २९ गते, शुक्रबार ११:०७

भक्तपुर, पछिल्लो समयमा छिमेकी मुलुक भारतले नेपालको भूमि समेटेर आफ्नो देशको नयाँ राजनीतिक नक्सा निकालेको सार्ववितितै छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा मिचेकोमा भारत विरुद्ध विभिन्न आन्दोलन भैरहेका छन् । त्यही विषयलाई लिएर पातञ्जल योग समिती नेपालले कडा आपत्ती जनाउँदै जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया