• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

धरानको मेयरका लागि नेकपाबाट तीन जनाको नाम सिफारिस

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार ०४:३३

धरान, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान कमिटीले मेयरका उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
धरान कमिटीको शुक्रबार बसेको बैठकले प्रकाश राई, फोक्वा हाङ सुब्बा (चोत्लुङ) र वेणु काफ्लेको नाम सिफारिस गरेको हो ।

प्रकाश र वेणु पूर्वएमालेको तर्फबाट हुनुहुन्छ भने फोक्साहाङ पूर्वमाओवादी हुनुहुन्छ । सिफारिसमा परेका तीनैजना पार्टीको जिल्ला सदस्य हुनुहुन्छ ।

Kamana Sewa

प्रतिकृया