• ४ साउन २०८३, सोमबार
  • ७:३६ बेलुका

नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सुरु

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार ०४:०१

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक सुरु भएको छ।

पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचन र भातृसंगठनको महाधिवेशनबारे छलफल हुने बुझिएको छ । यसअघि, बैठकमा सहभागी हुने क्रममा सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघ विधान पक्षधर विद्यार्थीहरुले चर्को नाराबाजी गरेका थिए ।

Kamana Sewa

प्रतिकृया