• १९ भदौ २०८३, शुक्रबार
  • ११ः४९ बिहान

प्रधानमन्त्री ओलीद्वारा १४ वटा हिमाल आरोही निर्मललाई बधाई

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार १२:२०

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सात महिनामा ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नुभएको निर्मल पूर्जालाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल ट्युटरमा ट्युवीट गर्दै बधाई दिनुभएको हो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया