• १८ भदौ २०८३, बिहीबार
  • ७ः३६ बेलुका

सुन चाँदीको मुल्य घट्यो

प्रकाशित मिति

२०७६ कार्तिक ३ गते, आईतवार १२:३१

काठमाडौं , आज सुनको मूल्य घटेको छ भनेचाँदी  स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा सुन २ सय रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले घटेर ७० हजार ४ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Desktop

आज चाँदी भने स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया