• १८ भदौ २०८३, बिहीबार
  • ८ः३० राती

महानायक बच्चन अस्पताल भर्ना

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार ०३:४६

एजेन्सी, बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । बच्चन रुटिन चेकअपका लागि मंगलबार मुम्बईको नानावती अस्पतालमा भर्ना भएका हुन।

Kamana Sewa

सन २०१२ मा पनि उनी सर्जरीका लागि १२ दिनका लागि अस्पताल भर्ना भएका थिए । बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । उनलाई सन १९८२ फिल्म कुलीको सुटिङका क्रममा गहिरो चोट लागेको थियो ।

Classic Tech Desktop

प्रतिकृया